back
NMB ad

सेयर बजारमा गिरावट: बढ्यो कारोबार रकम, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ४.२३ अंकले घटेको हो ।

बुधवार बजार परिसुचक पनि २४१४.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम भने बढोत्तरी देखिएको छ ।

उक्त दिन ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन बैंकिङ समूह ९.२८ अंक, होटेल तथा पर्यटन ५३.२८ अंक, माइक्रोफाइनान्स १८.७९, जीवन बीमा ४३.९८ अन्य ११.०५ अंकले घटेको छ । यी बाहेक अन्य समहूहरु भने वृद्धि भएका छन् ।
उक्त दिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १६ करोड ५८ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावरको १५ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज अपि पावरको १३ करोड ८८ लाख ९४ हजार, नबिल बैंकको १३ करोड २९ लाख २० हजार, हिमालयन डिस्टीलरीको १२ करोड ७८ लाख ४८ हजार, अरुण काबेली पावरको ११ करोड ३६ लाख ९३ हजार र अरुण भ्याली हाइड्रोपावरको ११ करोड ३१ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १५:१४ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...