back
NMB ad

२ लाख ८५ हजार कित्ता बिक्री भयो प्रभु बैंकको सेयर, कति पुग्यो मूल्य ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त दिन बैंकको ९ करोड बढीको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ९ करोड ४३ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बिहीबार बैंकको २ लाख ८५ हजार ५९९ कित्ता सेयर किनबेच भएको हो । आज बैंकको सेयर मूल्यमा पनि झिनो वृद्धि देखिएको छ ।

उक्त दिन बैंकको सेयर मूल्य ०.६४ प्रतिशत अर्थात प्रतिकित्ता २ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ३३० रुपैयाँ १० पैसा कायम भएको छ ।

वि.सं.२०७८ पुस १ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...