डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

काठमाडौ । सन् १९९१ जनवरी, यो महिना भारतको लागि सवैभन्दा कठिन समय थियो । ऋणीहरुको व्याज तिर्नका लागि समेत भारतसँग अमेरिकी डलर (विदेशी विनिमय सन्चिति) थिएन । यदी तत्काल केही कदम नचालिए भारत कर्जा तिर्न नसक्ने मुलुकमा पर्ने निश्चित थियो । भारतसँग जम्मा ७ दिनकालागि तेल आयात गर्न मात्र पुग्ने विदेशी विनिमय सन्चिति थियो। सातदिनभित्र … Continue reading डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?