back
NMB ad

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा ७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

Kumari bank ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका उपक्षेत्रीय प्रबन्धक गुन्जन थापा, हल्दिबारि गाउँपालिका वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, कम्पनिका अभिकर्ताहरु र स्थानिय बासीहरुको उपस्थितिमा मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो ।

उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले मृतक ठाकुरले कम्पनीमा प्रथम किस्ता तिरेको केहि महिनामै ठाकुरको कोभिडका कारणले मृत्यु भएकाले यस योजना अन्तर्गत प्राकृतिक मृत्युमा पनि बिमाङ्कको दोब्बर रकम र बोनस रकमसहित ७ लाख १४ हजार रुपैयाँ प्रदान बताए ।

वि.सं.२०७८ पुस ८ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...