back
NMB ad

जीवन बीमा कम्पनीहरुले मंसिरसम्म बिक्रि गरे ९६ लाख १९ हजार बीमा पोलिसी

Kumari bank ad

काठमाडौँ । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षदेखि मंसिर समासन्तसम्म आइपुग्दा ९६ लाख १९ हजार बीमा पोलिसी बिक्रि गरेका छन् ।

बीमा समितिका अनुसार यो पाँच महिनामा अहिले सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरुले ९६ लाख १९ हजार ४ सय ४७ बीमा पोलिसी बिक्रि गरेका हुन् ।

यो अवधिमा राष्ट्रिय बीमा संस्थानले कुल ७ लाख ६ हजार एक सय वटा पोलिसी बिक्रि गरेको छ । त्यसैगरी, नेशनल लाईफले कुल ६ लाख ४१ हजार ६२०, नेपाल लाईफले १० लाख ७८ हजार ७०, लाईफ इन्स्योरेन्स कर्पाेरेशनले ६ लाख ९९ हजार नौँ सय, मेट लाईफले ११ लाख ७० हजार ७ सय ५६, एशियन लाईफले ३ लाख ४० हजार ७ सय ११ पोलिसी बिक्रि गरेका छन् ।

त्यसैगरी सूर्या लाईफले ५ लाख ५३ हजार ९ सय ६६, गुरासँ लाईफले ९७ हजार ७ सय ७५, प्राईम लाईफले २ लाख ६ हजार ५ सय ९४, आईएमई लाईफ इन्स्योरेन्सले २ लाख १६ हजार ३७, युनियन लाईफ इन्स्योरेन्सले १ लाख २८ हजार २ सय ९, ज्योती लाइफले १ लाख ३५ हजार १९, सन नेपाल लाईफले ३ लाख २३ हजार ४ सय, रिलायन्स लाईफले ४६ हजार ८ सय ४३, रिलायबलले २६ लाख ६७ हजार ८९, सिटिजनले २ लाख ४४ हजार १ सय ४२, सानीमाले ४३ हजार ५ सय ३३, प्रभुले २ लाख ८७ हजार ८ सय १३ र महालक्ष्मील्े ३१ हजार ८ सय ७० बीमा पोलिसी बिक्रि गरेका हुन ।

कुल बिक्रि बीमा पोलिसीमध्ये जीवन बीमा पोलिसी ९० लाख ९ हजार १ सय ५३ वटा रहेका छन् भने बैदेशिक रोजगार बीमालेख पोलिसी ६ लाख १० हजार २ सय ९४ वटा रहेका छन् ।

जीबन बीमा पोलिसीअन्र्तगत सबैभन्दा बढी बीमा पोलिसी रिलायबल लाईफ इन्स्योरेन्सले बिक्रि गरेको छ । रिलायबलले २६ लाख ६७ हजार ८९ पोलिसी बिक्रि गरेको हो ।
यस्तो छ अन्य कम्पनीको जीवन बीमा पोलिसी बिक्रिको अवस्थाः

यता बैदेशिक रोजगार बीमा पोलिसी अन्र्तगत सूर्या लाईफले सबैभन्दा बढी पोलिसी बिक्रि गरेको छ । यसले चालु आर्थिक वर्षदेखि मंसिरमसान्तसम्म आउँदा २ लाख १५ हजार २७७ पोलिसी बिक्रि गरेको हो ।

यस्तो छ बाँकी कम्पनीहरुको बैदेशिक रोजगार बीमापोलिसी बिक्रिको अवस्थाः

वि.सं.२०७८ पुस ११ आइतवार १२:१२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...