back
NMB ad

सेयर बजारमा उत्साह: कारोबार रकम पनि बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार ७१.२० अंकले वृद्धि भएको हो ।

उक्त दिन बजार परिसुचक २५९१.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । २.८२ प्रतिशतले बजार बढेको उक्त दिन कारोबार रकम पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको ८६ लाख १ हजार ९५६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज जलविद्युत समूह ३.४६ अंक र फाइनान्स समूह २४.२ अंकले घटेको छ । भने अन्य सबै समूह हरियाली देखिएका छन् ।

आज नबिल बैंकसहित दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन नबिल बैंकको ३२ करोड ७ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिष्टीलरीको २६ करोड ६६ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...