back
NMB ad

मुद्दति निक्षेपमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ एक वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ ४० करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा २६ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तर वित्त कम्पनीमा लगानी गर्न लागेको जनाएको छ ।

बैंकले उक्त रकम आउँदो माघ ३ गतेदेखि २०७९ माघ ३ गतेसम्म ३६६ दिनको मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकक खोली पुस २० गते ४ बजेभित्र ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।

बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी, कर्जा/स्वदेशी निक्षे र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण्ढा गरेको सीमा भित्र रहेको लगायतका शर्तहरु रहेका छन् ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७८ पुस १८ आइतवार १४:४३ मा प्रकाशित

You can share this post!

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०९:५४

काठमाडौँ, १६ जेठ : आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...