back
NMB ad

सेयर बजारमा रौनकता : कारोबार रकम भने घट्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ४३.२९ अंकले वृद्धि भएको हो ।

बिहीबार बजार परिसुचक पनि २६९२.४७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार १.६३ प्रतिशतले बढेको हो ।

आज कारोबार रकममा भने गिरावाट आएको छ । अघिल्लो दिन साढे ४ अर्ब बढीको कारोबार भएकोमा आज घटेको हो । उक्त दिन ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो ।

उक्त व्यापार समूह १३.३५ अंक र उत्पादक तथा प्रशोधन समूह ५.९८ अंकले घटेको छ भने यी बाहेक अन्य सबै समूह हरियाली बनेका छन् ।

उक्त दिन अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको १४ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको १० करोड ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १५:१५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...