back
Kumari Bank

कोरोना संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय बन्द

Nepal Bank

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ ।

विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

वि.सं.२०७८ पुस २३ शुक्रवार १५:५० मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर   

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा, अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर   

वि.सं.२०८२ असार १३ शुक्रवार १३:१८

प्रकाश सिलवाल काठमाडौँ, १३ असारः संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी...

बाढी घरमा पस्दा महिला बेपत्ता   

बाढी घरमा पस्दा महिला बेपत्ता   

वि.सं.२०८२ असार १३ शुक्रवार १३:०५

त्रिशूली (नुवाकोट : अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका-१ कागतीगाँउस्थित...

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

वि.सं.२०८२ असार १३ शुक्रवार १३:०१

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार...

लक्ष्मी सनराइज बैंक र IFC बीच रणनीतिक साझेदारी, जोखिम व्यवस्थापन र दिगो वित्त प्रवर्द्धनमा सहकार्य

लक्ष्मी सनराइज बैंक र IFC बीच रणनीतिक साझेदारी, जोखिम व्यवस्थापन र दिगो वित्त प्रवर्द्धनमा सहकार्य

वि.सं.२०८२ असार १३ शुक्रवार १२:३६

काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना सञ्चालन प्रणालीलाई थप...

वैदेशिक रोजगारीको आईपीओ आवेदन अवधि घटाइँदै, अब कति दिन सम्ममा दिइसक्ने आवेदन ?

वैदेशिक रोजगारीको आईपीओ आवेदन अवधि घटाइँदै, अब कति दिन सम्ममा दिइसक्ने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार १२:२२

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा अब आवेदन...

सिटिजन्स म्युचुअल फण्डको ‘सदाबहार योजना’ खुला, आजदेखि आवेदन दिन सकिने

सिटिजन्स म्युचुअल फण्डको ‘सदाबहार योजना’ खुला, आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८२ असार १३ शुक्रवार १२:११

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत ‘सिटिजन्स सदाबहार योजना’ नामक...