back
NMB ad

प्रतितोला १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यमा गिरावट आएको छ । यस साता छापावाला सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार अर्थात पुस १६ गते ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस साताको अन्तिम कारोबार दिन घटेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार गत साताको अन्तिम कारोबार दिन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य यस साताको अन्त्यसम्म आईपुग्दा १९ हजार १ सय रुपैयाँमा झरेको छ ।

यस्तै, एक सातामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस साता नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

गत सातको अन्तिम कारोबार दिन १ हजार २६० रुपैयाँमा खरिदिबिक्री भएको चाँदी यस साताको सोही दिनसम्म आईपुग्दा १ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

वि.सं.२०७८ पुस २४ शनिवार १३:५१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...