back
NMB ad

आठ सेयरधनीहरुको सेयर बिक्री गर्दै वेष्ट फाइनान्स, कसको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । वेष्ट फाइनान्स कम्पनीले आधा दर्जन बढी संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १५ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक सेयरधनी नेचोङ्ग गुरुङको नाममा रहेको ६३ हजार ४३७ कित्ता, गौतम कुमार श्रेष्ठको १४ हजार ७०९ कित्ता, राजु मानन्धरको ११ लाख ५६ कित्ता, राजुकाजी शाक्यको ७ हजार ८६८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, कम्पनीले संस्थापक सेयरधनी जयन्त हाडाको नाममा रहेको ७ हजार ३७० कित्ता, राजेन्द्र रत्न बज्राचार्यको ७ हजार ३७० कित्ता, बिरेन्द्र श्रेष्ठको ३ हजार ६८५ कित्ता र शेखर बहादुर प्रधानको ९० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य फाइनान्सका संस्थापकहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको मितिभित्र कुनै पनि संस्थापक सेयरधनीहरुले सेयर खरिदबिक्रीका लागि आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्न सकिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ पुस २५ आइतवार १२:२७ मा प्रकाशित

You can share this post!

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...