back
NMB ad

अपुरो अनुसन्धान भन्दै सरकारी वकिलको कार्यालयले सिआइवीलाई नै फिर्ता पठायो प्रतिवेदन

Kumari bank ad

काठमाडौ । सरकारी वकिलको कार्यालयले अनुसन्धान नपुगेको भन्दै ललिता निवास प्रकणको सम्पुर्ण फाइल फिर्ता पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिन अघि ललिता निवास प्रकरणको अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सिआइवीले सो अनुसन्धानको लागि दुई बर्षको समय खर्चेको थियो । तर सरकारी वकिलको कार्यालयले भने थप अनुसन्धान गरी प्रतिवेदन ल्याउनका लागि सिआइवीमा नै फाइल पठाइदिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

केह समयअघि ’ललिता निवास’को जग्गा आफ्नो नाममा ल्याउने प्रक्रियामा संलग्न भएको अभियोगमा मुख्य योजनाकार रामकुमार सुवेदी र उनकी श्रीमतीलाई सिआइवीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सो जग्गा प्रकरणम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो।

वि.सं.२०७८ पुस २६ सोमवार १७:२० मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...