back
NMB ad

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा भर्चुअल माध्यमबाट हुने

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । भोलि अर्थात पुस ३० गते शुक्रवार हुने सभा बैंकले भचुर्अल माध्यमबाट गर्न लागेको हो ।

एक सूचना जारी गर्दै बैंकले शुक्रवार आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा सुरु गर्ने जानकारी दिएको छ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेका छ । बैंकले गत आर्थिक वर्षका मुनाफबाट सेयरधनीहरुलाई ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

भर्चुअल माध्यमबाट साधारण सभामा सहभागी हुनका लागि सेयरधनीले ९८५१०४३३४७ मोबाइलनमा सम्र्पक गरी मिटिङ आइडी र पासवर्ड लिन कम्पनीले अनुरोध गरेको छ ।

सेयरधनीको डिम्याट खातामा अपटेड मोबाइल नम्बरमा मेसेज मार्फत मिटिङ आइडी र पासवर्ड पठाएको पनि जानकारी दिएको छ ।

सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २९ बिहीवार १४:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...