back
Mega Long Ad

यस्तो छ भोलिदेखि लागू हुने नबिल बैंकको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात माघ १ गतेदेखि लागू हुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ९.१५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने जनाएको छ ।

अन्य कुनमा कति ?

वि.सं.२०७८ पुस ३० शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

वि.सं.२०७८ माघ ५ बुधवार १६:१०

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग...

चार कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्री भयो त सेयर ?

चार कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७८ माघ ५ बुधवार १६:००

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...