back
NMB ad

३ लाख बढी पर्ने बाइक अब ७६ हजार रुपैयाँमा पाइने, मासिक किस्ता पनि एकदम सस्तो !

Kumari bank ad

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरण एमएडब्लू इन्टरप्राइजेजले नयाँ स्किम ल्याएको छ ।

कम्पनीले एकदमै सस्तो, सहज र सरल किस्ता बन्दीमा यामाहा एफआई एफजेड मोटरसाइकल खरिद गर्न सकिने स्किम ल्याएको हो ।

कम्पनीले ओन योर एफ–एफजेड सिरिज अन्तर्गत सहज फाइनान्स र कम डाउनपेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरेको हो ।

अब यामाहा एफजेड बाइक मासिक ५ हजार १७३ रुपैयाँ किस्ता बन्दीमा किन्न सकिनेछ । नेपाली बजारमा यामाहा एफजेडको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यो बाइक अब ७६ हजार २२५ रुपैयाँ डाउनपेमेन्टमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि यहाँ क्लिक गर्नुहोस

वि.सं.२०७८ माघ ११ मंगलवार १७:५३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...