back
NMB ad

अजोड इन्स्योरेन्सको एजीएम मिति तय, कहिले हुँदै छ बुक क्लोज ?

Kumari bank ad

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति तय गरेको छ ।

कम्पनीको हिजो (विहीबार) बसेको सञ्चालक समितिको बैठकले फागुन ६ गते आव २०७७।०७८ को चौथो बार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीले बार्षिक साधारणसभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुने जनाएको छ । साथै जुममार्फत भर्चुअल रुपमा समेत सहभागी हुन पाउने जनाइएको छ ।

साधारणसभामा मुख्य रुपमा तीन वटा एजेण्डा लैजाने भएको छ । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने काम गर्नेछ ।

कम्पनीले बार्षिक साधारणसभा प्रयोजनको लागि आगामी माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । सो आधारमा माघ २३ गतेसम्म कायम भएका शेयरधनीहरुले बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०७८ माघ १४ शुक्रवार ११:३० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...