back
NMB ad

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, चार कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार १०५.५५ अंकले वृद्धि भएको छ ।

आइतबार बजार परिसुचक भने २८८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ६ अर्ब ३२ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । उक्त दिन सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन चार कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, आज अपि पावरको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २३ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमकै आधारामा दोस्रो स्थानमा रहेको नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ६२ लाख ९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, उक्त दिन एचआईडीसीएलको २३ करोड ३ लाख ९८ हजार र अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ माघ १६ आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...