back
NMB ad

टीभीएसको स्मार्ट एक्सचेञ्ज अफर : अब ४० प्रतिशत डाउनपेमेन्टमा नयाँ बाइक तथा स्कुटर

Kumari bank ad

काठमाडौं । आज (माघ १८ गतेदेखि) टीभीएस स्मार्ट एक्सचेञ्ज अफर संचालन गरेको छ ।

नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस स्मार्ट एक्सचेञ्ज योजना संचालन गरेको छ ।

उक्त एक्सचेञ्ज योजना माघ १८ गतेदेखि माघ २३ गतेसम्म संचालन हुनेछ । योजना अन्तर्गत कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरु एक्सचेञ्ज गरि नयाँ टीभीएस लिन सकिनेछ ।

जगदम्बा मोटर्सका अनुसार टीभीएसका काठमाडौंका सम्पूर्ण २६ वटा स्वरुमहरुमा यो योजना लागू हुनेछ ।

उक्त एक्सचेञ्ज योजनामा बजार मूल्याङकन भन्दा थप १० हजार र ८ हजार रुपैयाँ नगद छुट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै ४० प्रतिशत डाउन पेमेन्ट अनि शून्य प्रतिशत ब्याजदरमा फाइनान्समा खरिद गर्न पनि सकिने सुविधा रहेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १७:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...