back
NMB ad

एलआइसी नेपालका ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम सञ्चालन

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने लागेको हो ।

कम्पनीले ७६ ठाउँबाट विभिन्न चरणमा तालिम संचालन गर्ने भएको हो । जसका लागि काठमाडौं, विराजनगर, पोखरामा, नेपालगंज, बुटवल र जनकपुुरमा संचालन हुने तालिमका लागि फागुन ८ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ भने अरु ठाउँका लागि फागुन ८ गतेसम्मको आवेदन मिति तय गरेको छ ।

साथै कम्पनीले प्रत्येक स्थानबाट ५० जना हुने गरी काठमाडौं, पोखरा, बुटवल र जनकपुरमा २ चरणमा माघ १३ देखि १६ र चैत १२ देखि २१ गतेसम्म संचालन गर्ने छ भने अरु क्षेत्रमा माघ ११ देखि १६ सम्म संचालन गर्नेछ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...