back
NMB ad

३१ %ले बढ्यो बुटवल पावरको नाफा, विद्युत बिक्रीबाट ४२ करोड ३१ लाख आम्दानी

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधिमा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा भने ३१.११ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ८.४० प्रतिशतले वृद्धि भई ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ३९ करोड ३ लाख २० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा १९ करोड ३६ लाख १९ हजार रुपैयाँ रहेको छ । गत मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८.३५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको संचालन मुनाफा १६ करोड ३५ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैया ५९ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ४३ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २३ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...