back
NMB ad

लाईफ इन्स्योरेन्स कर्पाेरेशनको नाफा ३३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको दोस्रो त्रैमासको नाफामा ३३ प्रतिशतको गिरावट आएकोम छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको यो मुनाफा कम देखिएको हो ।

समिक्षा अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जनमा पनि गिरावट देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा आउँदा ९ अर्ब ६१ करोड १७ लाख रुपैयाँ आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा मात्रै ९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता दाबी भुक्तानीमा भने वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको समिक्षा अवधिमा ४ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा यो वर्षको सोही अवधिमा ५ अर्ब २९ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुजीँ २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ । यता जगेडा कोषमा १ अर्ब २३ करोड ५० लाख रुपैयाँ छ । प्रमुख वित्तीय सूचक माथि उल्लेखित रहेको यो कम्पनीको प्रति सेयर आम्दानी ३.४८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७१.३२ रहेको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १८:१५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...