back
NMB ad

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ बर्ष पछी पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जवरजस्ती करणी मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले जवरजस्ती करणी मुद्दामा फरार संखुवासभा जिल्ला साविक मकालु गा.बि.स. वडा नं. ९ हालको मकालु गा.पा. वडा नं. १ बस्ने मिङ्तेम्बा शेर्पालाई पक्राउ गरेको हो । घर फर्कदै गरेकी महिलालाई मकालु गा.पा.स्थित चत्चेक भन्ने स्थानमा एक्लै फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गरेको छ ।

संखुवासभा जिल्ला अदालतबाट मिति २०६१ /१२/१० मा प्रतिवादी मिङ्तेम्बा शेर्पालाई साविक मुलुकी ऐन, जवरजस्ती करणीको महल वमोजिम ५ बर्ष कैद हुने र प्रतिवादीको अंश भागबाट आधा पिडित महिलाले पाउने फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनको लागि आज फागुन ३ गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको जानकारी दिएको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...