back
NMB ad

राष्ट्र बैंकद्वारा लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ताका लागि तोक्यो मिति !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशानस तर्फ र सहायक निर्देशक(अधिकृत तृतीय), प्रशासन, वाणिज्इ कानून तर्फको लिखित नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुका अन्तर्वार्ताका लागि उपस्थित हुन बैंकले सूचना मार्फत अनुरोध गरेको छ ।

अन्तवार्ता बैंकको केन्द्रीय कार्यालयमा संचालन हुने भएकाले नेपाली नागरिकता र सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कलै प्रति लिई उपस्थित हुनुपर्नेछ ।

नतिजा तथा अन्तर्वार्ता मितिका लागि हेर्नुहोस्, सूचना 

वि.सं.२०७८ फागुन ४ बुधवार १६:३९ मा प्रकाशित

You can share this post!

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु   

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:३९

किमाथाङ्का (सङ्खुवासभा), २९ वैशाख : सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो...

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा   

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:३४

अच्युत रेग्मी काठमाडौँ, २९ वैशाख : मुगु जिल्लाको छाँयानाथ रारा...