काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।
बैंकले फागुन ८ गते आइतबारदेखि मोरङको विराटनगर महानगरपालिका–७ को शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
एक सूचना निकाल्दै बैंकले प्रदेश १ को मोरङ, विराटनगर महानगरपालिका–७ मा संचालनमा रहेको शाखा कार्यालय हालको भवनबाट आन्दाजी १ किलोमिटर दुरिमा रहेको महेन्द्र चोकमा स्थानान्तरण गर्न लागेको जनाएको छ ।
आउँदो आइतबारदेखि विराटगर महानगरपालिका–११ महेन्द्र चोक अवस्थित भवनबाट सम्पूर्ण बैंकिङ्ग कारोबार संचालन हुने जनाएको छ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:३१ मा प्रकाशित