back
NMB ad

नेपालको ४० प्रतिशत व्यापार विरगंज नाकाबाट

Kumari bank ad

काठमाडौँ । माघ महिनामा सबैभन्दा बढी आयात तथा निर्यात विरगंज नाकाबाट भएको छ ।

विरगंज नाकाबाट मात्रै ४ खर्ब १ अर्ब ३२ करोड १७ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो । यो माघ महिनामा भएको कुल आयातको ३४.९७ प्रतिशत हो ।

माघ महिनामा नेपालमा सञ्चालन २६ नाकाबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

त्यस्तै पछिल्लो एक महिनामा सोही नाकाबाट ६० अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको ४५.६१ प्रतिशत हो । माघ महिनामा कुल १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

आयात अवस्थाः
विरजंगपछि दोस्रोमा भैरहवाबाट बढी रकम बराबरको आयात भएको छ । कुल आयातको १६ प्रतिशत भन्दा बढी आयात सोही नाकाबाट आएको हो । त्यसैगरी तेस्रोमा त्रिभुवन विमानस्थलबाट कुल आयातको १२ प्रतिशत आएको छ ।

निर्यात अवस्थाः
विरगजंपछि दोस्रोमा निर्यात बढी गर्ने नाका विराटनगर रहेको छ । कुन निर्यातको २८ प्रतिशत बढी नियात सोही नाकाबाट भएको छ । त्यसैगरी तेस्रोमा १४ प्रतिशत निर्यात गर्न त्रिभुवन विमानस्थल सफल भएको छ ।

 

 

 

वि.सं.२०७८ फागुन १० मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...