back
NMB ad

नयाँ सारथी लघुवित्तको लाभांश घोषणा, कति पाउने भए लगानीकर्ता ?

Kumari bank ad

काठमाडौँ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । फागुन १० गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताको लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल चुक्त पुजीँ २५ करोड ४९ लाखको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस दिन लागेको हो ।
साथै उक्त बोनस सेयरको लागि साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था मर्जर प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार प्रारम्भ भएको ०७७ आश्विन ५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको लागि आयकर लाग्ने भएकाले करयोग्य बोनस शेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने भएको छ । १ प्रतिशत लाभांश अन्तर्गत २५ लाख ४९ हजार रुपैयाँ हुन आउँछ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १०:३८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...