back
NMB ad

नेपाल लाईफका अभिकर्ता दिपक थापा लगातार दुईपटक एमडिआरटी

Kumari bank ad

काठमाडौँ । नेपाल लाईफ कोटेश्वर शाखाका अभिकर्ता दिपक थापा लगातार दोस्रो पटक विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेवल(एमडिआरटी)  बनेका छन् ।

उनी एमडीआरटी अन्र्तगत दोस्रो तहको कोट अफ द टेवलमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष लगातार छनौट भएका हुन् ।

बुधवारका दिन नेपाल लाइफ,कोटेश्वर शाखाले एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो । शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरले थापा जीवन बीमा व्यवसायमा अति लगनशील भई नेपाल लाइफ, कोटेश्वरबाट २०२०।२०२१ मा १६ औं स्थान र २०२१।२०२२ मा ५ औं स्थानमा रहेको जानकारी गराउदै २०२२।२०२३ मा ह्याट्रिक गर्न प्रोत्साहन गरेका छन् ।

उक्त कार्यक्रममा अनुज कुमार झा (वरिष्ठ सहायक) , श्री प्रियंका कार्की (सहायक) कर्मचारीका साथै श्री गोविन्द प्रसाद भट्टराई (वरिष्ठ एजेन्सी मैनेजर) , श्री रुपक न्यौपाने (एजेन्सी मैनेजर) र श्री जानुका कार्की (एजेन्सी मैनेजर) हरुले पनि बधाई तथा शुभकामना दिएका छन ।

वि.सं.२०७८ फागुन १२ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...