काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको १८.५२५ प्रतिशत बोनस सेयरको समायोजनपछि प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको आज बिहीबार अन्तिम कारोबार मूल्य ४१५ रुपैयाँका आधारमा समोजन गरेको हो ।
वि.सं.२०७८ फागुन १२ बिहीवार १६:५६ मा प्रकाशित