back
NMB ad

यस्तो छ राष्ट्र उत्थान लघुवित्तको आईपीओले पाउने ओपनिङ रेञ्जको संकेत !

Kumari bank ad

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओको फागुन १२ गते बिहीबार बाँडफाँड भएको छ । आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो ।

जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । यसमा मागभन्दा ३८.४२ गुणा बढी आवेदन परेको थियो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आईपीओ जारी पश्चात उसले पाउने ओपनिङ रेन्च कम्पनीको पछिल्लो प्रति सेयर नेटवर्थको आधारमा तय गरिन्छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक नेटवर्थ १६७ रुपैयाँ ४३ पैसा रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १६:५६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...