back
NMB ad

फेरि बढयो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रभाव कुखुराको मासुको मूल्यमा पनि देखिएको छ । व्यवसायीहरुले कुखुराको खुद्रा बिक्री मूल्य वृद्धि गरेका हुन् ।

कुखुराको मासुको मूल्य प्रतिकेजी ५० रुपैयाँसम्मले वृद्धि भएको हो । योसंगै प्रतिकेजी ३९५ रुपैयाँदेखि ४२० रुपैयाँसम्म पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि ढुवानी, दानापानीसम्मको मूल्य पनि बढेकाले व्यवसायीहरुले कुखुराको मासूको मूल्य बढाएका हुन् ।

गत महिनासम्म भने कुखुराको मासुको मूल्य प्रतिकेजी ३५० रुपैयाँ भन्दा कममा बिक्री भएको थियो । तर, फागुन लागेपछि भने कुखुराको मासुको मूल्य लगातार उकालो लागेको हो ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...