back
NMB ad

लायन्स क्लब काठमाडौं गुल्मीद्वारा दुई क्लबलाई चार्टर हस्तान्तरण

Kumari bank ad

काठमाडौं । लायन्स क्लब काठमाडौं गुल्मीले दुई क्लबलाई चार्टर हस्तान्तरण गरेको छ ।

काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले लायन्स क्लब अफ काठमाडौं पूर्णतारा र लायन्स क्लब अफ काठमाडौं एक्मिटिमलाई चार्टर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले समाज रुपान्तरणमा लायन्सहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै काठमाडौंमा रहेर पनि गुल्मीका गाउँमा गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

लायन्स क्लब अफ काठमाडौं गुल्मीले स्थनपनाको २५ओैँ वर्षगाँठको अवसरमा आफैले खोलेका दुई क्लबलाई चार्टर हस्तान्तरण गरेको हो । गुल्मीले यसै वर्ष तीन क्लब चार्टर गर्न सफल भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं गुल्मीका अध्यक्ष नवराज पोख्रेलको अध्यक्षता र सचिव लोकेन्द्र मल्लको संचालनमा सम्पन्न कार्यक्रममा पीएमसीसी गिरधारी शर्मा, पास्ट डिष्ट्रिक गभर्नर धनराज आचार्य, ध्रुवबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ फागुन २२ आइतवार १४:४७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...