back
NMB ad

यी हुन आज सेयर मूल्यमा उछाल आएका र उच्च दरमा कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।उक्त दिन इमर्जिङ्ग नेपालसहित ७ वटा कम्पनीहरुको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज इमर्जिङ्ग नेपालको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३४१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८.८९ प्रतिशत अर्थात प्रतिकित्ता ३३ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज ४०४ रुपैयाँ कायम भएको छ ।

उक्त दिन नेपाल हाइड्रो डेभलोपरको सेयर मूल्य ८.६५ प्रतिशत अर्थात प्रतिकित्ता ४१ रुपैयाँले वृद्धि भई ५१५ रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ८.५३ प्रतिशत, ज्योति विकास बैंकको ८.४७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.४० प्रतिशत र हिमालयन पावर पार्टनरको ८.२८ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।

यस्तै, आज युनिभर्सल पावरको ७.९२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.८७ प्रतिशत, विजय लघुवित्त वित्तीय संस्थाको ७.८४,युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावरको ७.६६ प्रतिशत, युनियन हाइड्रोपावरको ७.३८, पोखरा फाइनान्सको ७.२१, युनाईटेड मोदीको ७.१४, न्यादी हाइड्रोपावरको ७.२ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरि आज यी कम्पनीहरुसहित मल्टीपर्पस फाइनान्स, रिलायान्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर, कालिका लघुवित्त, दिश्वश्वरी, अरुण भ्याली, रसुवागढी , एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, कामना सेवा विकास बैंक, माउन्टेन हाइड्रो, एचआईडीसीएल, मैलुङ खोला जलविद्युत कम्पनी लगायत लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १५:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...