back
NMB ad

सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एम्बुलेन्स हस्तान्तरण

Kumari bank ad

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्यचौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्यचौकीको पूननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि रु. १५ लाख बराबरको रकम उपलब्ध गराएको छ । त्रियूगा न.पा. वडा नं.६ स्थित स्वास्थ्यचौकीमा फाल्गुण २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्यचौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको सांचो त्रियूगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्धेश्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराउंदै स्वास्थ्यचौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका बासीन्दालाई सेवा लिन सहज हुने धारणा ब्यक्त गर्नुभयो । बीमा सम्बृद्धिको आधार रहेको र नेपालमाबीमाशूल्क सोचे जस्तो महंगो नभएकोे र बीमाको पहुँच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशूपंछी बीमाका लागी डण् प्रतिशत अनुदान दिएको जानकारी गराउंदै बिमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको ब्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योग लि.का तर्फबाट महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्यचौकीलाई रु. सात लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७८ फागुन ३० सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...