काठमडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि अर्थात चैत १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।
अन्य कुनमा कति ?
वि.सं.२०७८ चैत १ मंगलवार ०८:१९ मा प्रकाशित