back
NMB ad

मेगा बैंकको दुई शाखा कार्यालय स्थानान्तरण हुँदै

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपालको दुई शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले गण्डकी प्रदेश कास्की जिल्लाका दुई शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले पोखार महानगरपालिका–६ मा रहेको लेकसाइक शाखा र पोखरा महानगरपालिका–८ मा रहेको सृजना चोक शाखा कार्यालय स्थानान्तरण हुने जनाएको छ ।

यी दुवै स्थानका शाखा कार्यालयहरु तथा एटीएम क्रमशः सोही वडा भित्र करिब ७० मिटर उत्तर खहरे तर्फ र १२० मिटर पश्चिम जिरो किलो तर्फ चैत १३ गतेदेखि स्थानान्तर गरि कारोबार संचालन गरिने बैंकले जनाएको छ ।

सेफ डिपोजिट लकर लगायत अन्य थप जानकारीका लागि भने लेकसाइड शाखा ०६१४५८४४ र ०६१४५६८४६ तथा सृजनाचोक शाखाका लागि ०६१५३६०१६ र ०६१५३६०१७ मा सम्पर्क गर्न सकिने छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...