back
NMB ad

बोनस सेयर बापतको कर जम्मा गर्न वोमी लघुवित्तको सेयरधनीलाई आग्रह

Kumari bank ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले बोनस बापतको कर जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीको लागि २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

एक सूचना निकाल्दै कम्पनीले उक्त बोनसमा लाग्ने कर बापतको रकम कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि जम्मा गर्न अनुरोध गरेको हो ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने कमपनीले जानकारी गराएको छ ।

अन्य विस्तृत जानकारीका लागि हेर्नुहोस्, सूचना :

 

 

वि.सं.२०७८ चैत ४ शुक्रवार १२:०९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...