back
NMB ad

फागुनमा साढे २१ अर्ब थपियो निक्षेप, लगानीमा सुस्त देखिए वाणिज्य बैंक

Kumari bank ad

काठमाडौँ । फागुन महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा साढे २१ अर्ब बढी रकम थपेका छन् ।

माघ मसान्तमा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा ४३ खर्ब १० अर्ब ८५ करोड निक्षेप भएकोमा फागुन ३० गते यस्तो रकम ४३ खर्ब ३२ अर्ब ५१ करोड देखिएको हो । अर्थात फागुनको निक्षेप माघको भन्दा २१ अर्ब ६६ करोड बढी हो ।

फागुनमा महिनामा सेञ्चुरी, सिभिल, एभरेष्ट, हिमालयन, कुमारी, लक्ष्मी, नेपाल एसबिआई बैंक, नबिल, प्राईम र सिद्धार्थ बैंकको निक्षेप संकलनदर घटेको छ ।

यस्तै समिक्षा अवधिमा वाणिज्य बैंकहरुले कर्जा विस्तार भने १७ अर्ब १५ करोड बढाएका छन् । माघ महिनासम्म ४१ खर्ब ५४ अर्ब ८४ लाख कर्जा विस्तार गरेकोमा फागुनको अन्त्यसम्म ४१ खर्ब ७१ अर्ब ९९ करोड लगानि विस्तार गरेका हुन् ।

सिभिल, ग्लोबल, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, नबिल, नेपाल एसबिआई, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड नेपाल र सनराइज बैंकले कर्जा विस्तार घटाएका छन् ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...