back
NMB ad

बजारमा सामान्य सुधार, इमर्जिङ नेपालका सेयरधनिले कमाए सबैभन्दा बढी

Kumari bank ad

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा समान्य वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ बिन्दूमा पुगेको हो ।

आज कारोबारमा आउने २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यता आज कारोबारमा आएका कम्पनीकहरुमध्य मूल्य वृद्धिदर इमर्जिङ नेपालको भएको छ । कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशतले भएको हो ।

आज उक्त कम्पनीको मूल्य ५१ रुपैयाँले बढ्दा प्रति कित्ता ५ सय ७१ रुपैयाँ ७० पैसा कायम भएको छ ।

वि.सं.२०७८ चैत ७ सोमवार १५:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...