back
NMB ad

३ करोड ४५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । सेयर बजारमा ३ करोड ४५ लाख ३५ हजार कित्ता सेयर थपिएको छ । साताको पहिलो र दोस्रो कारोबार दिन ७ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

आइतबार एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९.२०५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३०.३१ कित्ता, एनएमबि बैंकको १२.५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१.०७ कित्ता र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७.८२५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात सोमबार भने थप चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा वोमी लघुवित्त वित्तीय संस्था, नेपाल एसविआई बैंक, प्राइम लाइफ इन्स्यारेन्स र पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा वोमी लघुवित्त वित्तीय संस्थाको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस सेयर सूचीृकत भएको छ । कम्पनीले २० प्रतिशत वापतको उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल एसबिआई बैंकको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, प्राईम लाईफ इन्स्योरेन्सको ३६ लाख २५ हजार ५८५.५४ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

वि.सं.२०७८ चैत ७ सोमवार १७:३४ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...