back
NMB ad

एनआईसी एशिया बैंकको सर्वाधिक सेयर बिक्री, कति छ मूल्य ?

Kumari bank ad

काठमाडौं । बुधवार एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन बैंकको ८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको १ लाख ८ हजार ६९७ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज बैंकको सेयर मूल्य भने झिनो बढेको छ । उक्त दिन बैंकको सेयर मूल्य शून्य दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो ।

बुधवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ १० पैसाले वृद्धि भएको छ । योसंगै बैंकको सेयर मूल्य ७८५ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश सरकारको बजेट सिलिङ  ३५ अर्ब १७ करोड ३४ लाख   

कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:२३

मोरङ, ३२ जेठ : कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक...

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

एक सय दिनमा सहकारीमन्त्री अधिकारीका १०१ काम   

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:१९

काठमाडौँ, ३२ जेठः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:११

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता,  विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने 

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १८:०५

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने  

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५९

काठमाडौँ, ३२ जेठ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत...

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १७:५४

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन...