back
NMB ad

नेप्सेले गर्यो दुई कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

यी दुवै कम्पनीको भोलि अर्थात चैत ११ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएकाले मूल्य समायोजन भएको हो ।

नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ३ हजार रुपैयाँ तोकेको छ । कम्पनीको बिहीबार कायम अन्तिम कारोबार सेयर मूल्य ५ हजार १ सयको आधारमा मूल्य समायोजन भएको हो ।

यस्तै, नेप्सेले टेलिकमको २० प्रतिशत बोनस सेयरको मूल्य समोजनपछि १ हजार २२० रुपैयाँ ८३ पैसा तोकेको छ । कम्पनीको बिहीबार कायम अन्तिम कारोबार सेयर मूल्य १ हजार ४६५को आधारमा नेप्सेले समायोजन गरेको हो ।

वि.सं.२०७८ चैत १० बिहीवार १६:५६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...