काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ ।
कम्पनीको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो । योसंगै कम्पनीको सेयर समंरचना संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १४:१६ मा प्रकाशित