काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । यति बेला कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९९१ रुपैयाँ ५० पैसका काय भएको छ।
यस्तै, यति बेला इमर्जिङ्ग नेपालको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ८३ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ ।
वि.सं.२०७८ चैत १४ सोमवार १३:४१ मा प्रकाशित