back
NMB ad

यी दुई कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

यी दुवै कम्पनीहरुले शुक्रबार छुट्टाछुट्टै सूचना निकाल्दै सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको जनाएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले गत मंसिर १९ सम्पन्न १४औं साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र अभौतिक नगर्ने सेयरधनीको हकमा आफूसँग भएको सेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भए पश्चात सम्बन्धित सेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गर्ने कम्पनीे जनाएको छ ।

यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पुस ८ गते सम्पन्न पाँचौं साधारण सभाबाट पारित ३२.३० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले मंसिर २२ गतेसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस चैत १५ गतेदेखि सेयर जम्मा गरिदिएको हो ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार ११:४३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...