back
NMB ad

सेयर बजारमा लगातार गिरावट: आज पनि ४६.४६ अंकले घट्यो, कारोबार रकममा भने सुधार

Kumari bank ad

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ। मंगलबार पनि बजार ४६.४६ अंकले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बजार परिसुचक पनि २४५२.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन होटेल तथा पर्यटन समूह १५.१२ अंकले वृद्धि भएको छ । भने यी बाहेका सबै समूहहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकमा भने सुधार देखिएको छ । उक्त दिन २ अर्ब ६७ कारेड १२ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त विभिन्न तीन कम्पनीका सर्वाधिक सेयर कारोबार भएको छ । आज हिमालयन डिष्टीलरीको सबैभन्दा बढी सेयर कारोबार भएको हो । कम्पनीको आज ९ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ८ करोड ५९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, उक्त दिन नेपाल लाइफ इन्स्योरेन्सको पनि ८ करोड १३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार १५:११ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...