back
NMB ad

धादिङको ताल्तीमा रहेको हुवासिन पीपीसी आजदेखि बजारमा, अरु सिमेन्ट भन्दा सस्तो

Kumari bank ad

काठमाडौं। धादिङमा स्थापित हुवासिन सिमेन्ट कम्पनीले पीपीसी सिमेन्ट बिक्री सुरु गरेको छ। कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो।

कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो। यो चरणमा पास भएर पुन: दोस्रो चरणमा प्रवेश गर्नेछ।

परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ। शुक्रबारबाट बजारमा बिक्री सुरु गरिएको कम्पनीका नेपाली साझेदार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले बताए। उनका अनुसार हुवासिन सिमेन्टको मूल्य अन्य सिमेन्ट कम्पनीको भन्दा कम हुनेछ।

उनले भने हामीले लामो समयपछि कम्पनीको उत्पादनलाई बजार पठाउन सुरु गरेका छौं, सिमेन्टको मूल्यमा अन्य सिमेन्टको तुलनामा केही सस्तो हुनेछ। कम्पनीले हाल कम्पनी मूल्य पीपीसी सिमेन्टमा ५० किलोको प्रतिबोरा ५ सय ३० रुपैंया राखेको छ।

वैद्यले धादिङस्थित उद्योगमा गई ढुवानी गर्ने ट्रकका ड्राइभरहरुलाई सम्मान गर्दै बिक्री सुरु गरिएको हो।

वि.सं.२०७८ चैत २५ शुक्रवार १५:०४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...