back
NMB ad

नयाँ वर्षको पहिलो कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Kumari bank ad

काठमाडौं । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन सुनको मूल्यमा बढोत्तरी देखिएको छ ।

आज अर्थात बैशाख २ गते नेपाली बजारमा छापापवाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात २०७८ चैत मसान्त १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने तेजावी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदी १ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...