back
NMB ad

समिट एयरको लुक्ला उडेको जहाज फर्केर काठमाडौंमा आकस्मिक अवतरण

Kumari bank ad

काठमाडौं। लुक्लाका लागि उडेको समिट एयरको जहाजले फर्केर काठमाडौंमै आकस्मिक अवतरण गरेको छ। नाइन एन-एएमपी कलसाइन जहाजको देब्रेपट्टिको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

जहाज आकस्मिक अवतरण गर्ने भनिएपछि विमानस्थल १० मिनेटका लागि बन्द गरिएको थियो। समिटको लेट सिरिजको जहाज १६ जना यात्रु लिएर काठमाडौंबाट आइतबार बिहान ११ः०४ बजे लुक्लाका लागि उडेको थियो।

४३ मिनेटपछि नै ११ः४७ बजे काठमाडौं फर्केर आकस्मिक अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जहाजमा समस्या आएको थाहा पाएपछि चालक दललेलुक्ला अवतरण नगरी फर्काएर त्रिभुवन विमानस्थलको टावरलाई जानकारी गराएका हुन्।

वि.सं.२०७९ वैशाख ४ आइतवार १२:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...