back
NMB ad

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार (वैशाख ४ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (वैशाख ४ गते) को ३५ दिनभित्र ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

लुम्बिनी प्रदेशः करिब ३८ अर्ब ९६ करोड विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन   

वि.सं.२०८१ असार २ आइतवार ०६:४०

हेटौँडा  : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता   

वि.सं.२०८१ असार २ आइतवार ०६:३६

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

मधेस प्रदेश : ४३ अर्ब ८९ करोड २१ लाखको बजेट सार्वजनिक   

वि.सं.२०८१ असार २ आइतवार ०६:३२

धनुषा : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २ आषाढ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ असार २ आइतवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?     

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?    

वि.सं.२०८१ असार २ आइतवार ०६:१३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...