back
NMB ad

ग्रीन भेन्चर्सको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

Kumari bank ad

काठमाडौं । आज बैशाख ४ गते, आइतबार ग्रीन भेन्चर्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीको शेयर अब सोमबारदेखि कारोबार गर्न सकिने भएको छ। सोमबार स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसा देखि २७५ रुपैयाँ ५८ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जमा रहि सोमबार कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई कारोबारका लागि जीभिएल स्टक टिकर प्रदान गरेको छ।

यस दिन नेप्सेमा कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो।

वि.सं.२०७९ वैशाख ४ आइतवार १५:२९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...